अंग्रेजी ग्राहक सेवाको टेलिफोन नम्बर परिवर्तन भएको सूचना
हाम्रा सेवाहरू प्रयोग गरिदिनु भएकोमा धन्यवाद।
अप्रिल १, २०२५ (मंगलबार) देखि हाम्रो अंग्रेजी ग्राहक सेवाको टेलिफोन नम्बर परिवर्तन हुने सहर्ष जानकारी गराउँन चाहन्छौं ।
विस्तृत जानकारी, तल दिइएको छ ।
■फ्री डायल (फिक्सड फोनबाट):
पूरानो फोन नम्बरः ०१२०-९८३-४५१
नयाँ फोन नम्बरः ०१२०-९८३-८९१ र अंग्रेजी रोज्न २०#
■माई ०५० प्रयोगकर्ताहरूले, कृपया यो नम्बरमा निशुल्क कल गर्नुहोसः
०५०-६८६०-२८२०
यसले पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं र तपाईको साथसहयोगको लागि आभारी छौं ।