ओसाका र नागोया कार्यालयहरूको नयाँ समय तालिका
अप्रिल १, २०२५ देखि, ओसाका र नागोयामा रहेका हाम्रो कार्यालयहरू सप्ताहन्त र राष्ट्रिय बिदाहरूमा बन्द रहनेछन् । कार्यालय समय निम्ननुसार हुनेछ:
खुल्ने समयः सोमबार देखि शुक्रबार १०:०० देखि १८:०० सम्म
शनिवार, आइतबार र राष्ट्रिय बिदाका दिनहरु बन्द रहने छ ।
यदि कुनै जिज्ञासाहरू भए, कृपया हाम्रो कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस ।