मलाई यो इमेल किन आएको ?
तपाईको इमेल ब्रास्टेलको कुनै एउटा खातामा (ब्रास्टेल टेलिकम वा ब्रास्टेल रेमिट वा बेसिक्समा) दर्ता भएको हुनाले तपाईले हामीबाट इमेलहरू प्राप्त गर्न सक्नुहुनेछ ।
कृपया नोट गर्नुहोला कि मार्केटिङका जानकारी पाउँन अस्वीकार गर्नु भए पनि तपाईले ब्रास्टेल कं., लि. सँग अन्तर्क्रिया गर्न आवश्क महत्वपूर्ण जानकारीहरू जस्तै सपोर्ट/सेवा सम्बन्धित सूचनाहरू, सेक्युरिटी अपडेटहरू, नियम र शर्तहरूका अपडेटहरू, वा खाता व्यवस्थापन सम्बन्धित जानकारीहरू निरन्तर पाइरहनु हुने छ ।
यदि तपाई ब्रास्टेलको ग्राहक होइन भनेः
कसैले हामीसँग दर्ता गर्दा, गलत टाइप गरेर वा जानीजानी अर्काको इमेल आफ्नो खातामा राखिदिएको हुनसक्छ ।
यदि तपाई यी इमेलहरू नआओस भन्ने चाहनु हुन्छ भने, हामीलाई nepali@brastel.co.jp मा जानकारी गराउनुहोस ।
यदि कुनै जिज्ञासाहरू भए, निसंकोच हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।
भवदिय,
ब्रास्टेल कं., लि.